सम्पादकीय
काँग्रेसको भावी यात्रा

संघियता र संविधान नै नमान्ने दलहरु सम्मिलित ओली नेतृत्वको अपवित्र गठबन्धनको वर्तमान सरकारले एमाओवादीलाई विभिन्न प्रलोभन देखाएर सत्ता टिकाएको छ...

आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिदै

काठमाडौं । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।

लोकमानविरुद्ध सर्वसाधारणले पनि उजुरी दिन पाउने

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सर्वसाधरणसमेतले महाभियोग सिफारिस समितिमा उजुरी दिन पाउने भएका छन् ।

बिकास, सुशासन र समृद्धिको लागी राप्रपालाई रोजौ - सहायक महामन्त्री बर्तौला

राप्रपाका सहायक(महामन्त्री राजाराम बर्तौलाले मुलुकको समग्र बिकास, शुसासन र समृद्धिको निमित्त आउँदो स्थानीय तहको निर्बाचनमा राप्रपालाई रोज्नुपर्नेमा जोड दिएका छन्...

खेलकुद
लियोनल मेसी सर्वाधिक कमाउने फुटबलर

फ्रान्स फुटबल म्यागजिनले विश्वकै सर्वाधिक आम्दानी गर्ने फुटबलरहरुको सुचि तयार पारेको छ...

भुपेन्द्र र सिन्दिरा राष्ट्रिय बुद्धिचाल च्याम्पियन

यही जेष्ठ ११ गते इलाममा सम्पन्न १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा झापा दमकका भुपेन्द्र निरौला र काठमाडौँकी सिन्दिरा जोशी यस वर्ष च्याम्पियन बने...

३१औँ ग्रीष्मकालीन ओलम्पिक ब्राजिलमा सुरु, नेपालका सात खेलाडी प्रतिस्पर्धा गर्दै

आज बिहान नेपाली समय अनुसार ४स्४५ बजेदेखि ब्राजिलको राजधानी रियो दि जेनेरियोमा ३१ औँ ग्रीष्मकालीन ओलम्पिक सुरु भएको छ ।..

फ्ल्याईङ फिस माइकल फेल्प्सले ओलम्पिकमा बनाए कीर्तिमान

फ्ल्याईङ फिसका नामले चिनिने अमेरिकाका पौडी खेलाडी माइकल फेल्प्सले ओलम्पिकमा आज थप २ स्वर्ण पदक जित्दै ओलम्पिकमा कीर्तिमानी २१ वटा स्वर्ण पदक जितेका छन् ।..

ब्राजिलका डिफेन्डर डेभिड लुइज दुई बर्षपछि चेल्सीमा फर्किए

ब्राजिलका डीफेन्डर डेभिड लुइज दुई बर्ष पछि फेरी चेल्सी फर्केका छन् । दुई बर्ष अघि रेकर्ड फिसमा फ्रान्सको पेरिस सेन्ट जर्मनमा गएका लुइज पुरानो..

घाइते रङ्गशालाको निको हुने आशा

करिब दुई वर्षअघि बङ्गलादेशमा भएको टि–ट्वन्टी क्रिकेट विश्वकपमा नेपाल छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका हुन्,..

पारसको टिम बाहिरियो, उपाधिका लागि पञ्चकन्या र कलर्स भिड्ने

१५ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि पञ्चकन्या तेज र कलर्स एक्स(फ्याक्टर भिड्ने भएका छन् ।

विश्वकप छनौटमा बेल्जियमको शानदार जित, इस्टोनिया ८(१ ले पराजित स्वर्ण पदक जित्ने जिमन्याष्टिक खेलाडी राजु राई सम्मानित

हालै पुर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै स्वर्ण पदक प्राप्त गर्ने खेलाडी राजु राईलाई आज काठमाण्डौंमा सम्मानित गरिएको छ...

दृष्टिविहीन खेलाडीको कीर्तिमान

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् ...

दिल्लीमा नेपालीको क्रिकेट सपना

vभारतको राजधानी नयाँदिल्लीका गल्लीगल्लीमा क्रिकेट एकेडेमी भेटिन्छन्...

जितसँगै दक्षिण अफ्रिका पहिलो वरीयतामा

दक्षिण अफ्रिकाले पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि श्रीलंकालाई ८८ रनको फराकिलो अन्तरले हराएको छ...

राजेन्द्र बम र प्रकाश चन्दको जोडी क्षेत्रीय च्याम्पियन

अन्‍नपूर्ण पोस्ट् ईन्टरनेशनल ब्याटमिन्टन प्रतियोगितामा पुरुष डबल्सको उपाधि कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले जित्‍नु भएको छ...

बाल / बालिका
बुद्ध र राजनीति

अहिले जन्मिएको भए सायद ! बुद्ध पनि बन्दुक बोक्थे होला
आफ्नो प्रदेश खोज्दै नाकामा अनसन बस्थे होला
लड्दै लडाउँदै संसद भवनमा मन्त्री पद माग्थे होला
उनी पराइको ठाउँमा गई आफ्नो आमालाई ढुङ्गा हान्थे होला....

विदेश
उनी मेरा राष्ट्रपति होइनन्, गो अवे ट्रम्प भन्दै अमेरिकामा प्रदर्शन

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमविरुद्ध अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भएको छ...

अमेरिकी गोप्य सूचनामा इरानी पक्राउ

अमेरिकी दूतावासको गोप्य सूचनाका आधारमा अध्यागमन विभागले गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक इरानी नागरिकलाई पक्राउ गरेको छ...

दिल्लीमा पृथ्वीको सालिक राख्न पहल

नेपाल सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको हैसियत दिन अस्वीकार गरिरहँदा भारतका एकजना सांसद तथा पत्रकारले दिल्लीस्थित नेपाली दूतावासअगाडिको बाह्रखम्बा...

सौन्दर्य
प्रकृति - सौन्दर्यको पोषक

प्रकृति स्वयंमा सौन्दर्यको पोषक वा सौन्दर्य साधनलाई  उपलब्ध गराउने सबैभन्दा ठूलो...

English
Newspapers in Nepal

Use of newspapers in Nepal has been a daily and effective medium in the sector of mass communication in the country...

Ministry of Finance make public salaries of top govt officials

Finance Minister Bishnu Poudel in the budget for fiscal year 2016-17 had announced a 25 percent increment in the basic salaries of civil servants......

Argentine fossils shed light on vicious group of dinosaurs

 Fossils of a carnivorous dinosaur unearthed in Argentina...

Dozens of houses inundated in Nawalparasi

NAWALPARASI: Dozens of houses in Parasi Bazaar, the district headquarters.......

Brazil scientists find Zika traces in Culaex mosquitoes in wild

Brazilian researchers on Thursday said they found signs of the Zika virus in a common mosquito...

Lack of water drove Alaska island mammoths to extinction

 Scientists say that one of the last surviving populations of woolly mammoths was likely driven to extinction by lack of drinking water..

Rare Tyrannosaurus rex skull arrives at Seattle museum

SEATTLE: Paleontologists with Seattle’s Burke Museum have unearthed the bones of a Tyrannosaurus rex that lived more than 66 million years ago, including a rare nearly complete 4-foot long skull..


 

प्रधान सम्पादक कार्यकारी सम्पादक प्रबन्धक / डिजाईनर प्रतिनिधि
सुचित्रा श्रेष्ठ अञ्जना न्यौपाने उषा चन्द निता के.सी (अष्ट्रेलिया)
अमृता अधीकारी (अमेरिका)
राखी गौचन (अमेरिका)
जनक खड्का
  Contact No Email  
  +977-1-4264523 deuraleemedia@gmail.com  
 

Copyright 2015 - 2018 @Deuralee